खेलकुद

पूर्वी अरुण गाउँपालिकामा छैठौं राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, शारदा मावि विजयी

भोजपुर । भोजपुरको पुर्वी अरुण गाउँपालिकाले आयोजना गरेको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हिजो समापन भएको छ । यस प्रतियोगितामा गाउँपालिकाभित्रका सात वटै माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो।…