जीवनशैली
विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा ३४ जोडीको सामूहिक विवाह
जनकपुरधाम । जनकपुरधाममा सीताराम विवाह पञ्चमी महोत्सवको अवसरमा ३४ जोडीको सामूहिक विवाह सम्पन्न भएको छ । विश्व हिन्दु परिषद् नेपालको आयोजनामा शनिवार राति ३४ जोडीको विवाह सम्पन्न भएको हो । जानकी मन्दिर प्राङ्गणमा शनिवार साँझ उनीहरूको मैथिली परम्परा अनुसार सोयम्बर तथा विवाह सम्पन्न भएको हो । उनीहरूको सम्पूर्ण वैवाहिक खर्च परिषद्ले व्यवस्थापन गरेको छ । परिषद्का जनकपुर अध्यक्ष सन्तोष साहका अनुसार प्रत्येक जोडीको दुलहीका लागि साडी, एक सेट लेहेङ्गा, दुलहाको लागि एक सेट सर्ट पेन्ट र धोती कुर्ता, प्रत्येक जोडीलाई सुनको एउटा मङ्गलसूत्र, दुई वटा चाँदीको औँठी, भाँडाकुँडासहितको एक सेट भान्छा सेट,…
-
०३ जेठ २०७७विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा ३४ जोडीको सामूहिक विवाह
-
०३ जेठ २०७७गढीमाई मेलाको अवसरमा मधेस प्रदेशभर सार्वजनिक बिदा
-
०३ जेठ २०७७कालीमाटीमा घट्यो तरकारीको मूल्य