

अरुण गाउँपालिका वडा नं ७ मा माओवादी केन्द्रको दोस्रो वडा अधिवेशन सम्पन्न

काठमाडौँ । अधिवेशनबाट जुझारु युवा नेता कमरेड सुमन अधिकारीको नेतृत्वमा २१ सदस्यीय वडा कमिटी गठन गरिएको छ।
यसका साथै, टोल कमिटीहरू गठन गरिएर वडा सल्लाहकार कमिटीसमेत चयन गरिएको छ। कार्यक्रमलाई सफल बनाउन उत्साहपूर्वक उपस्थित भएका सम्पूर्ण आदरणीय बुवा, आमा, दाजुभाइ, दिदीबहिनी र जुझारु युवा कमरेडहरूलाई हार्दिक धन्यवाद व्यक्त गरिन्छ।
नवगठित कमिटीका सबै पदाधिकारीहरूलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना ।

