

अरुण गाउँपालिका-७ सिक्रेटारका मानसिक रोगीहरूको औषधी खरिदका लागि सूचना प्रकाशन

भोजपुर । अरुण गाउँपालिका ७ सिक्रेटार स्थित स्वास्थ्य शाखाले आर्थिक दृष्टिले विपन्न नागरिकहरूको स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले एक महत्वपूर्ण निर्णय गरेको छ। यहि पुष १४ गतेको स्वास्थ्य संस्था व्यवस्थापन समितिको निर्णय अनुसार, आ.व.२०८१र८२ को बजेट अन्तर्गत ७ नं. वडाका स्थायी वसोवास गर्ने मानसिक रोगीहरूको लागि नियमित सेवन गरिएका औषधिहरु खरिद गर्न निर्णय गरिएको छ।
यस निर्णयको आधारमा, यो सूचना प्रकाशनको मितिबाट ७ दिन भित्र निम्न कागजातहरूसहित आवेदन पेश गर्नु पर्नेछ ।
सुचना हेनुहोस् :

