च्याङग्रेमा दोस्रो संस्करण गोल्डकप फुटबल प्रतियोगिता माघ १ गतेदेखि सुरु
आज सुनचाँदीको मूल्य घट्यो
हाइटीको राजधानीमा गोली चल्दा २ पत्रकारसहित ३ जनाको मृत्यु
लेटाङका किसान व्यावसायिक कफीखेती तर्फ आकर्षित
काठमाडौँ । दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
मंगलबार ९ः२५ बजे दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु भएर ४।० म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
यसअघि शनिबार बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।