हाइटीको राजधानीमा गोली चल्दा २ पत्रकारसहित ३ जनाको मृत्यु
लेटाङका किसान व्यावसायिक कफीखेती तर्फ आकर्षित
तेह्रथुमको चोत्लुङ पार्क ,लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै
एमाले सचिवालय बैठक बस्दै
काठमाडौं । भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङबाट जग्गादान लिने एमालेको निर्णयलाई सर्वोच्च अदालतले कानुनसम्मत ठहर्याएको छ ।
जग्गादानको घोषणाविरुद्ध दायर भएको रिट निवेदन सर्वोच्च अदालतको संयुक्त इजलासले खारेज गरेको हो ।