सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ्यो
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेर कारोबार भएको छ ।
महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ६३ हजार रुपैयाँमा कारोबार भएको हो ।
अघिल्लो दिन मंगलबार सुनको मूल्य तोलामा १ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको थियो । जसआधारमा अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ९ सय रुपैयाँ बढेको हो ।
यसैगरी बुधबार चाँदीको मूल्य तोलामा १ हजार ९५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ९५५ रुपैयाँ कायम भएको
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।