एसएसपी दिपक रेग्मीलाई तत्काल निलम्बन गर्न राजकुमार थापाको माग
काठमाडौं । नेपाल प्रहरीका एसएसपी दिपक रेग्मीलाई तत्काल निलम्बन गर्न राजकुमार थापाले माग गरेका छन् ।
एसएसपी रग्मीले एक परिवार माथि अन्याय अत्याचार गरेको भन्दै राजकुमारी थापाले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई निजको विवादास्पद पदबाट तत्काल निलम्बनका लागी थापाले निवेदन पेश गरेका छन् ।
निवेदनमा हेर्नुहोस् :