

दार्चुलाका सीडीओ जोशीलाई तानेर पौडेललाई पठाइयो

काठमाडौँ । गृह मन्त्रालयले दार्चुलाका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० यज्ञराज जोशीलाई मन्त्रालय तानिएको छ । गृहमन्त्री रमेश लेखकको निर्देशनमा गृहसचिव गोकर्णमणि दवाडीस्तरीय निर्देशनबाट जोशीलाई मन्त्रालय तानिएको छ ।
जोशीको स्थानमा काठमाडौँमा सहायक प्रमुख जिल्ला अधिकारी रहेका अनिल पौडेललाई पठाइएको मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले जनाएको छ ।

