

२० औं राष्ट्रिय महिला तथा पुरुष खुल्ला कराँते र सातौं गोदावरी मेयर कप प्रतियोगिता सम्पन्न (फोटो फिचर)

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका-११ स्थित चापागाउँको बज्रबाराही चौरमा शनिबार २०औँ राष्ट्रव्यापी क्योकुसिन कराँते तथा सातौँ मेयर कप च्याम्पियनसिप प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा नेपाली कांग्रेसका केन्द्रिय समिती सदस्य उदय शमसेर राणा, खेलकुद तथा युवा मन्त्री माननीय भुषा र वाग्मती प्रदेशका मन्त्री मिनकृष्ण महर्जन, साथै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन लगायतका विशिष्ट व्यक्तिहरू उपस्थित थिए।
प्रतियोगिता १९ गतेदेखि सञ्चालन भएको थियो, जहाँ विभिन्न विधाका खेलहरू खेलाइएका थिए। प्रतियोगिताको अन्तिम दिन आज फाइनल खेलहरू भएका थिए। प्रमुख अतिथिहरूले उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार प्रदान गर्दै सम्मान गरेको थिएपुरस्कार पाउने खेलाडीह्रुको नाम निम्नलिखित यसप्रकार छन् :
पुरुष वर्गका विजेता:
- २५ के.जी. वर्ग:
- १. आरूस हेमजन
- २. आयुश तामाङ्ग
- ३. भुवन राई / श्रीजन नगरकोटी
- ३० के.जी. वर्ग:
- १. सुशान्त दर्लामी मगर
- २. आयुश गोले
- ३. सोरश सापकोटा / बरिद जंग खड्का
- ३५ के.जी. वर्ग:
- १. अर्जित तामाङ्ग
- २. शुशान्त तामाङ्ग मिह
- ३. नविन मगर / जेशिस राई
- ४५ के.जी. वर्ग:
- १. करण शाही
- २. सतिन गुस्ट्र
- ३. रिदम थापा / कैलाश राणा मगर
- ५० के.जी. वर्ग:
- १. विराज पुलामी मगर
- २. आकाश थिङ्ग
- ३. अनिल कुमार लोहार
- ५५ के.जी. वर्ग:
- १. सरोज प्रखिन
- २. चन्द यिङ्ग
- ३. प्रशान्त सुनुवार/ एलेक्स श्रेष्ठ
- खुल्ला पुरुष वर्ग:
- १. दिनेश बम्जन
- २. साहिर श्रेष्ठ
- ३. मदन मोन्लान / पासाङ्ग घलान
महिला वर्गका विजेता:
- ३५ के.जी. महिला:
- १. अरिना थिङ्ग
- २. मनिसा मगर
- ३. अन्जली राई /रोशमी नगरकोटी
- ४० के.जी. महिला:
- १. आरती थिए
- २. सुनिता साङ्वाङ्ग
- ३. दिया बोहरा/ श्रीष्टी श्रेष्ठ
- ५० के.जी. महिला:
- १. किनजल सिलताल
- २. रेश्मा थापा
- ३. श्रीष्टी महर्जन/ अन्जु श्रेष्ठ
- ५५ के.जी. महिला:
- १. ज्योती लिङबा
- २. यमुना सिन्जाली
- ३. आरिख्या खड्का / लक्ष्मी थापा मगर रहेका छन् ।
फोटो फिचरहरु
- तस्बिर : तारा देवी श्रेष्ठ

