

आज देखि २० औं राष्ट्रिय महिला तथा पुरुष खुल्ला र सातौं गोदावरी मेयर कप प्रतियोगिता आयोजना सुरु

काठमाडौं । आजदेखि २० औं राष्ट्रिय महिला तथा पुरुष खुल्ला र सातौं गोदावरी मेयर कप प्रतियोगिता सुरु भएको छ। सो कार्यक्रमको उद्घाटन माननीय भुषा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले गर्नुभएको हो। उक्त प्रतियोगिताको फाइनल खेल भने भोली हुने छ ।
यो प्रतियोगिता नेपालका विभिन्न स्थानबाट आएका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्, जसले स्थानीय खेलकुदको समृद्धि र प्रोत्साहनमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।

