

२० औं राष्ट्रिय महिला तथा पुरुष खुल्ला र सातौं गोदावरी मेयर कप प्रतियोगिता आयोजना हुने
काठमाडौं । यहि पौष १९ र २० गते २० औं राष्ट्रिय महिला तथा पुरुष खुल्ला र सातौं गोदावरी मेयर कप प्रतियोगिता आयोजना हुने भएको छ। उक्त प्रतियोगिता गोदावरी नगरपालिकाको आयोजनामा वज्रवाराहि मन्दिर अगाडि र चापागाउँ, ल।पू। स्थित वज्रवाराहि मन्दिरमा हुने जनाएको छ।
पौष १९ गतेको उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा उदय शमसेर राणा ९पूर्व अर्थराज्यमन्त्री र नेपाली कासेस केन्द्रिय समिती सदस्य० र गजेन्द्र महर्जन ९गोदावरी मेयर नगर प्रमुख० उपस्थित हुनेछन्। त्यसै गरी पौष २० गतेको प्रमुख अतिथिको रूपमा मिनकृष्ण महर्जन९माननीय भुषा तथा खेलकुद मन्त्री, वाग्मती प्रदेश० लगायतका विशिष्ट व्यक्तिहरू उपस्थित हुने अपेक्षा गरिएको छ।
सो प्रतियोगिता नेपालका विभिन्न स्थानबाट आएका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् र यसले स्थानीय खेलकुदको समृद्धि र प्रोत्साहनमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।

