आजदेखि तीन दिन कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै
स्थानीय र पश्चिमी वायुमा थपियो भारतको न्यूनचापीय प्रणाली, सातै प्रदेशमा वर्षा हुने
तिलेश्वरधाममा १२ वर्षे धार्मिक महोत्सव सुरु, अक्षयकोष स्थापनाद्वारा धार्मिक संरक्षणको पहल
नेपाल(चीन सीमामा भूकम्पको कडा धक्का
काठमाडौँ । दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
मंगलबार ९ः२५ बजे दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु भएर ४।० म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
यसअघि शनिबार बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।