सर्वोच्चले माग्यो सरकारसँग सहकारी समस्या समाधानबारे लिखित जवाफ
उपत्यकामा यस वर्षको पहिलो हिउँदे वर्षा सुरु
कुटपिट हुँदा भोजपुरको षडानन्द नगरपालिका २ का एक पुरुषको मृत्यु
राष्ट्रिय परिचयपत्र विवाद सम्बन्धी : पेसीको जानकारी दिने सर्वोच्चको आदेश
काठमाडौं । भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङबाट जग्गादान लिने एमालेको निर्णयलाई सर्वोच्च अदालतले कानुनसम्मत ठहर्याएको छ ।
जग्गादानको घोषणाविरुद्ध दायर भएको रिट निवेदन सर्वोच्च अदालतको संयुक्त इजलासले खारेज गरेको हो ।