आजदेखि तीन दिन कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै
स्थानीय र पश्चिमी वायुमा थपियो भारतको न्यूनचापीय प्रणाली, सातै प्रदेशमा वर्षा हुने
तिलेश्वरधाममा १२ वर्षे धार्मिक महोत्सव सुरु, अक्षयकोष स्थापनाद्वारा धार्मिक संरक्षणको पहल
नेपाल(चीन सीमामा भूकम्पको कडा धक्का
काठमाडौँ । मौसमसम्बन्धी जानकारी दिने मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक भएको छ ।
सोमबार बिहान वेबसाइट खोल्ने प्रयास गर्दा ह्याक भएको जानकारी दिएको पेज मात्र खुल्छ । आफूलाई ‘क्याप्टेन स्मोकर’ बताउनेले वेबसाइट ह्याक गरेको बताएको छ ।