आज सुनचाँदीको मूल्य घट्यो
हाइटीको राजधानीमा गोली चल्दा २ पत्रकारसहित ३ जनाको मृत्यु
लेटाङका किसान व्यावसायिक कफीखेती तर्फ आकर्षित
तेह्रथुमको चोत्लुङ पार्क ,लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै
काठमाडौं । झापाको मेचीनगर नगरपालि–६बाट स्थानीय प्रशासनले सात क्विन्टल लसुन बरामद गरेको छ ।
बाँस झ्याङमा लुकाएको रु तीन लाख पचास हजार बराबरको उक्त परिमाणको लसुन गएराति बरामद गरिएको हो । बरामद लसुन मेची भन्सार कार्यालय पठाइएको छ ।