

बालेनले गराए एमालेलाई १ लाख जरिवाना

काठमाडौँ । काबालेनले गराए एमालेलाई १ लाख जरिवाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई १ लाख रुपैयाँ जरिवाना गराएको छ ।
दरबार मार्गमा भएको कार्यक्रममा जथाभावी फोहोर गरेको भन्दै काठमाडौँ महानगरपालिकाले एमालेलाई जरिवाना तिराउने निर्णय गरेको छ।
ठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई १ लाख रुपैयाँ जरिवाना गराएको छ ।
दरबार मार्गमा भएको कार्यक्रममा जथाभावी फोहोर गरेको भन्दै काठमाडौँ महानगरपालिकाले एमालेलाई जरिवाना तिराउने निर्णय गरेको छ।

