काठमाडौं। खोटाङमा गएराति भूकम्पको धक्का महशुस गरिएको छ ।
सोमबार राति १० बजेर ३२ मिनेट जाँदा कुबिन्डे स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जानकारी दिएको हो । केन्द्रका अनुसार ४.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ ।